नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनियम दर तोकेको छ ।
बैंकका अनुसार आज भारतीय एक सय रुपैयाँको खरिद दर १ सय ६० रुपैया रहेको छ भने बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, १ अमेरिकी डलरको खरिद दर १ सय ३० रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ५७ पैसाँ रहेको छ ।
हेर्नुहोस कुन देशको विदेशी मुद्राको विनियम दर कति ?





























प्रतिक्रिया