निर्माण व्यवसायी महासंघको साधारणसभा आज, प्रधानमन्त्रीले उदघाटन गर्ने

निर्माण व्यवसायी महासंघको साधारणसभा आज, प्रधानमन्त्रीले उदघाटन गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा सुरु हुने भएको छ ।

महासंघको २४ औं साधारणसभा आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको जनाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्ने साधारणसभामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ पनि बितरण हुनेछ भने  ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिनेछ ।

साधारण सभामा देशभरबाट करिव ११ सय प्रतिनिधि र पाँचसय पर्यवेक्षक सहभागी हुनेछन् । 

Skip This
Skip This
Logo