काठमाडौं । सरकारले तीन साता अघिदेखि लकडाउनलाई खुकुलो बनाएर केहि सहज बनाएको छ । यसले गर्दा अहिले सार्वजनिक सवारीसाधनसहित उद्योग, कलकारखाना, व्यापार व्यवसाय सञ्चालनमा आएका छन् । यसरी लकडाउन सहज भएसँगै निजी सवारी साधन बाइक किन्न चाहनेहरुको लागि विभिन्न १२ भन्दा बढी कम्पनीले अफर ल्याएका छन् ।
यसरी अब कसैले नयाँ बाइक वा स्कुटर किन्ने तयारीमा हुनुहुन्छ भने अहिले उपयुक्त समय आएको छ । कोरोना महामारीकाबीचमा नै लकडाउन केही खुकुलो भए नेपालमा नौं वटा बाइक बिक्रेता कम्पनीहरुले नयाँ बाइक तथा स्कुटर किन्नेहरुका लागि लक्षित गरी विशेष छुटका अफर तथा स्किम ल्याएका छन् ।
कसको योजना कस्तो ? हेरौ यसै विषयमा तयार पारिएको यो रिपोर्ट































प्रतिक्रिया