सुनको मूल्यमा रेकर्ड- तोलाको १ लाख ११ हजार रुपैयाँ

सुनको मूल्यमा रेकर्ड- तोलाको १ लाख ११ हजार रुपैयाँ

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सुनको भाउ आज २ हजार रुपैयाँले बढेको छ। मंगलवार एक लाख ९ हजार रुपैयाँमा कारोवार भएको  सुन आज  एक लाख ११ हजार रुपैयाँमा कारोवार भइरहेको  छ ।    

साथै तेजाबी सुन प्रतितोला ९४ हजार ६ सय ९५ रुपैयाँमा कारोवार भइरहेको  छ।  यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । प्रतितोला १ हजार ४ सय रुपैयाँमा बजारमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । 

Skip This
Skip This
Logo