नेपाली बजारमा सुनको भाउ आज ८ सय रुपैयाँले बढेकाे छ । बिहिवार एक लाख १० हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज एक लाख ११ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।
साथै तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ। यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर आज १ हजार ४ सय ४० रुपैयाँमा कारोवार भइरहेको छ।





























प्रतिक्रिया