बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रोलाई लाइसेन्स दिने

बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रोलाई लाइसेन्स दिने

केन्द्रबिन्दु
0
Shares

नेपाल बीमा प्राधिकरणले दुई  लघुबीमा कम्पनीहरुलाई लाइसेन्स दिने निर्णय गरेको छ । आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बिराटनगर कार्यालय रहेको गार्डियन माइक्रो लाइफ र भरतपुर चितवनमा कार्यालय रहने नेपाल माइक्रोलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

लघु बीमा कम्पनी स्थापनाका लागि आवश्यक पर्ने पुँजी जुटाएर पूर्वाधार तयार गरेपछि यी दुई कम्पनीले लाइसेन्स प्राप्त गरेका हुन् । आगामी ६ महिनाभित्र सेवा आरम्भ गरिसक्नुपर्ने सर्तसहित लाइसेन्स दिईएको हो ।

Skip This
Skip This
Logo