नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्ष पदमा हेमराज ढकाल विजयी भएका छन् ।उनी उमेशलाल समूहबाट उमेदवार बनेका थिए । उनले ६१ मत ल्याएर वियजी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ मत ल्याए । तेस्रो सुकुन्तलाल हिराचनले सात मत ल्याए ।





























प्रतिक्रिया