नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मतपरिणाम धमाधम आईरहेको छ । महासंघ निर्वाचन समितिका अनुसार हाल वस्तुगत, जिल्ला नगरतर्फ र एसोसिएट तर्फको मत गणना सकिएको छ ।
मत परिणामअनुसार महासंघले तीनै वटा तर्फको नयाँ उपाध्यक्ष पाएको छ । वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल, जिल्ला नगर तर्फको उपाध्यक्ष सुरकृष्ण वैध र एसोसिएट तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वार्चित भएका छन् ।































प्रतिक्रिया