वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय भिडन्तः १०० मत गणना गर्दा अन्जनकाे अग्रता

वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय भिडन्तः १०० मत गणना गर्दा अन्जनकाे अग्रता

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको मतगणना जारी  रहेकाे छ ।

निर्वाचन समितिले वस्तुगत, जिल्ला नगर र एसोसिएट तर्फको मगगणना सम्पन्न गरिसकेको छ। समितिले हाल बरिष्ठ उपाध्यक्षको मत गन्न सुरु गरेको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ । निर्वाचन समितिका अनुसार १०० मत गणना गर्दा अन्जन ४०, उमेश ३७ र सघंईले २३ मत ल्याएका छन् ।

Logo