६ सय मत गणना हुँदा रामचन्द्र संघईकाे अग्रता

६ सय मत गणना हुँदा रामचन्द्र संघईकाे अग्रता

केन्द्रबिन्दु
0
Shares

 नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ । निर्वाचन समितिका अनुसार हाल ६ सय मत गणना भएको छ । बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उमेशलाल श्रेष्ठले १७७ मत पाएका छन् । यस्तै, अन्जन श्रेष्ठले १९५ र रामचन्द्र संघई २२२ मत प्राप्त गरेका छन् ।

Logo