७ सय मत गणना हुँदा, कसले कति मत पाए ?

७ सय मत गणना हुँदा, कसले कति मत पाए ?

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ । निर्वाचन समितिका अनुसार हाल ७ सय मत गणना भएको छ । बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उमेशलाल श्रेष्ठले २०३ मत पाएका छन् । यस्तै, अन्जन श्रेष्ठले २१३ र रामचन्द्र संघई २७७ मत प्राप्त गरेका छन् ।

Logo