यी हुन् एफएनसिसिआईको एसोसिएटतर्फ निर्वाचित हुने १९ उम्मेदवार (सुचिसहित)

यी हुन् एफएनसिसिआईको एसोसिएटतर्फ निर्वाचित हुने १९ उम्मेदवार (सुचिसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । बुधबार भएको निर्वाचनमा अब वरिष्ठ उपाध्यक्षको मतपरिणामा मात्रै आउन बाँकी रहेको छ ।

महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।

वस्तुगत तर्फका अन्य विजयी उम्मेदवारहरु
१ नरेशलाल श्रेष्ठ ९१
२ हरिबहादुर कार्की ८२
३ शिव प्रसाद घिमिरे ८१
४ लिलेन्द्रप्रसाद प्रधान ७९
५ अरनिको राजभण्डारी ७६
६ डा. सुबोध कुमार गुप्ता ७५
७ रविन पुरी ७४
८ भक्त बहादुर हमाल ७२
९ नानीराज घिमिरे ७२
१० शोभा जावाली ७२
११ मनोज अधिकारी ६७
१२ कमला श्रेष्ठ ६६
१३ पशुपतिदेव पाण्डे ६५
१४ राज कुमार कार्कि ६२

Logo