१२ सय मत गणना: अघि बढ्दै रामचन्द्र

१२ सय मत गणना: अघि बढ्दै रामचन्द्र

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको छ ।  महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ ।  निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार हाल १२ सय मत गणना भएको छ ।

बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् । उनले ४५२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै, अर्का उम्मेदवार अन्जन श्रेष्ठले ४१७ मत र उमेशलाल श्रेष्ठले ३१७ मत प्राप्त गरेका छन् । 

Skip This
Skip This
Logo