नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ ।
निर्वाचन समितिका अनुसार हाल १५ सय मत गणना भएको छ। हालसम्मको मत गणना अनुसार बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् ।
जस अनुसार रामचन्द्र सघंईले ५ सय ७९ मत, अन्जन श्रेष्ठले ५ सय ९ र उमेशलाल श्रेष्ठले ३ सय ९३ मत पाएका छन् ।





























प्रतिक्रिया