महासंघ निर्वाचन: ५० मत मात्रै गन्न बाँकी

महासंघ निर्वाचन: ५० मत मात्रै गन्न बाँकी

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ।

निर्वाचन समितिका अनुसार हाल १६ सय मत गणना भएको छ। भने गणना हुन् बाँकी ५० मत रहेको छ।बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् । मत परिणाम अनुसार रामचन्द्र सघंईले ६१० मत, अन्जन श्रेष्ठले ५५८ र उमेशलाल श्रेष्ठले ४१५ मत पाएका छन् ।

Logo