प्रि-ओपन सेसन नेप्से बढ्याे

प्रि-ओपन सेसन नेप्से बढ्याे

केन्द्रबिन्दु
0
Shares

 प्रि-ओपन सेसनमा बिहीबार सेयर बजार उकालो लागेको छ । नेप्से परिसूचकमा ९.५३ अंकले बढेर १९७३ विन्दुमा आएको छ। याे सँगै २९ कम्पनीको २ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ६२ हजार १९२ रुपैयाको कारोबार भएको छ । 

यो सेसनमा कुल २४ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेका छन् ।   यता, १३ उपसुचकहरु मध्ये ८ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

Skip This
Skip This
Logo