जिल्ला नगरतर्फको मत गणना सकियो, वस्तुगत तर्फको मतगणना सुरु

जिल्ला नगरतर्फको मत गणना सकियो, वस्तुगत तर्फको मतगणना सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको मतगणना जारी छ । महासंघ निर्वाचन समितिले वरिष्ठ उपाध्यक्ष पदमा एसोसिएटतर्फ मतगणना गरिसकेको छ ।

महासंघ निर्वाचन मुख्य अधिकृत लिलाणी पौडलका अनुसार हाल जिल्ला नगरतर्फको मतगणना सकिएकाे  छ । 
जिल्ला नगरतर्फबाट कुल ११७ मत खसेको थियो । महासंघको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र सघंईले ३९ मत, उमेशलाल श्रेष्ठले २८ र अन्जन श्रेष्ठले ४७ मत पाएका छन् ।

महासंघ निर्वाचन मुख्य अधिकृत लिलाणी पौडलका अनुसार अहिले वस्तुगततर्फको मत गणना सुरु भएको छ ।

Skip This
Skip This
Logo