वस्तुगत तर्फकाे मतगणना पनि सकियो

वस्तुगत तर्फकाे मतगणना पनि सकियो

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ। महासंघ निर्वाचन समितिले वरिष्ठ उपाध्यक्ष पदमा एसोसिएट तर्फ र जिल्ला नगरतर्फको मतगणना गरिसकेको छ । वस्तुगत तर्फ कुल १२३ मत खसेको थियो ।

महासंघ निर्वाचन मुख्य अधिकृत लिलामणी पौडलका अनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले १२ मत , अन्जनले ४१ मत र उमेशलाल श्रेष्ठले ६९ मत पाएकाे जनाएका छन् । एक मत बदर भएको छ ।

Logo