इ-कमर्श एप स्मार्ट डोकोले आमाको मुख हेर्ने दिन को अफर सुरु गरेको छ ।
१५ अप्रिलदेखि १९ अप्रिलसम्म चल्ने यस अफरमा ग्राहकहरुले विशेष छुट, गिफ्ट ह्याम्पर र रोमाञ्चक उपहारहरू पाउन सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरूले स्मार्टडोको वेबसाइट र एपमा मार्फत खरिद गरि ५८ प्रतिशतसम्म छुट पाउन सक्नुनेछन् । यसका साथै ६ जना भाग्यशाली ग्राहकहरूले २५०० रुपैयाँको भौचर, पाल्चा नेवारी किचेन, डी लाइफस्टाइल र मामाअर्थबाट उपहार र पेन्ट ल्यावबाट आमारछोरी सलोन भौचर जित्न सक्नेछन् ।
ग्राहकहरूले ७५० रुपैयाँभन्दा माथिको अर्डरको लागि रिङरोड भित्र ‘फ्री डेलिभरी’ को फाइदा पनि लिन सक्नेछन्। ग्राहकहरूले काठमाडौं उपत्यका बाहिर नेपालका सबै ७७ जिल्लामा फास्ट डेलिभरीको मजा लिन सक्नेछन्।
स्मार्ट डोकोमा ५० हजार भन्दा पनि बढी सामानहरु उपलब्ध छन, जसमा बेबी केयर, इलेक्ट्रोनिक्स, किराणा समान, स्वास्थ्य, कोभिड र डेंगु आवश्यक वस्तुहरू, सौन्दर्य, घरका सामग्रीहरु किन्न सकिन्छ ।





























प्रतिक्रिया