नेपाल एयरलाइन्सको आम्दानी ३६ प्रतिशतले घट्यो

नेपाल एयरलाइन्सको आम्दानी ३६ प्रतिशतले घट्यो

केन्द्रबिन्दु
0
Shares

नेपाल वायुसेवा निगमको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७/७८ मा ३६ प्रतिशतले घटेको छ । 

महालेखा परीक्षकको ६०औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको गत वर्षको सञ्चालन आम्दानी १४ अर्ब ४१ करोड ८३ लाख रुपियाँ रहेकोमा यो वर्ष ३६.८३ प्रतिशतले घटेर नौ अर्ब १० करोड ९२ लाख रुपियाँ पुगेको छ । त्यस्तै सञ्चालन खर्चसमेत अघिल्लो वर्षको तुलनामा  २९  प्रतिशले  घटेको  प्रतिवेदनमा  उल्लेख  छ। 

Logo