नेपाली बजारमा आज सुनको मूल्य मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ११ हजार ६ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ।
साथै तेजावी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। यता आज चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भएकाे चाँदी आज १५ रुपैयाँले घटेर १४ सय ३० रुपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया