प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक १.८८ अंकले घटेको छ। याे सँगै सूचक १८४०.०५ विन्दुमा आएको छ। ७ कम्पनीको ४१५ कित्ता सेयर कारोबार हुँदा १ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
यो सेसनमा कुल १३ वटा कारोबार भएको छ। ३ कम्पनीको भाउ बढ्दा ४ को भने मूल्य बढेको छ।





























प्रतिक्रिया