नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख १० हजार ८ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेहि मूल्यमा कारेाबार भइरहेकाे छ।  

साथै तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार २ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य पनि स्थिर रहेकाे। शुक्रबार १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज साेहि मूल्यमाम काराेवार भइरहेकाे  छ । 

Skip This
Skip This
Logo