प्रि-ओपन सेसनमा सेयर बजार बढ्याे

प्रि-ओपन सेसनमा सेयर बजार बढ्याे

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा आइतबार सेयर बजार बढेको छ ।नेप्से परिसुचकमा २.२२ अंकले बढेर १८४०.८२ विन्दुमा आएको छ ।

यससँगै ११ कम्पनीको ८५० कित्ता सेयर खरिदबिक्री हुँदा ५ लाख ४८ हजार ४०६ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा नेप्से सूचकमा ५ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ। एक कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसुचकहरुमध्ये ४ कम्पनीमा वृद्धि भएको र ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

Skip This
Skip This
Logo