नेपाली बजारमा आज सुनको मूल्य बढ्याे, चाँदीकाे स्थिर

नेपाली बजारमा आज सुनको मूल्य बढ्याे, चाँदीकाे स्थिर

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य २ सय रूपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार १ लाख १० हजार ८ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार रूपैयाँमा काराेवार भइरहेकाे  छ । 

साथै तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार ४ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य भने  स्थिर रहेकाे छ । आईतबार १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज साेहि मूल्यमाम काराेवार भइरहेकाे  छ। 

Logo