साझाले बिजुलीबाट चल्ने तीन वटा बस आजदेखि चलाउँदै

साझाले बिजुलीबाट चल्ने तीन वटा बस आजदेखि चलाउँदै

केन्द्रबिन्दु
0
Shares

साझा यातायातले आजदेखि थप तीन वटा बिजुलीका बस सञ्चालन गर्ने भएको छ।दिउँसो साढे २ बजे ललितपुरको पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटीका लागि बस छुट्ने साझा यातायातले जनाएको छ।

बसको शुभारम्भ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गर्दै छन्।  साझाले ल्याएको ४० वटा बसमध्ये अहिलेसम्म तीन वटा बस सञ्चालन भइसकेको छ भने तीन वटा आजदेखि सञ्चालन हुुँदै छन्। बसमा अपाङ्गता भएकाहरु चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा पनि छ । 

Skip This
Skip This
Logo