नेपाली बजारमा आज सुनको मूल्य बढ्याे, चाँदीकाे स्थिर

नेपाली बजारमा आज सुनको मूल्य बढ्याे, चाँदीकाे स्थिर

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य १ सय रूपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार १ लाख ११ हजार रूपैयाँमा काराेवार  भएकाे सुन  आज १ लाख ११ हजार १ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। 

साथै तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार ५ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य भने  स्थिर रहेकाे छ। साेमबार १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि  साेहि मूल्यमा काराेवार भइरहेकाे  छ। 

Logo