बुधबारदेखि डिजेल र मट्टितलको मूल्य घटेर बिक्री भइरहेको छ ।
नेपाल आयाल निगमले डिजेल र मट्टितेलको मूल्य गएरातिदेखि लागू हुनेगरी १० रुपैयाँ घटाएको हो । तर, ‘पेट्रोल, हवाई इन्धन, एलपी ग्याँसको खुद्रा मुल्य भने हाललाई यथावत नै राखिएको’ निगमले जनाएको छ ।
जसअनुसार अब डिजेल र मट्टितेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ। यसअघि डिजेल र मट्टितेलको खुद्रा मुल्य १६५ रुपैयाँ रहेको थियो।






























प्रतिक्रिया