आज घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै कारोवार ?

आज घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै कारोवार ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।  

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोलामा १ हजार १ सय रुपैयाँले घटेर १ लाख ११ हजार रूपैयाँमा कारोवार भइरहेको छ । साथै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५ सय  रुपैयाँमा कारोवार भइरहेको छ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार १ हजार ३७५ रूपैयाँमा कारोवार भएको चाँदी बुधबार ५ रूपैयाँले घटेर १ हजार ३७०  रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । 

Logo