नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ११ हजार रूपैयाँमा कारोवार भएकाे छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख ९ हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ ।
साथै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार १ हजार ३७० रूपैयाँमा कारोवार भएकाे चाँदी आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे महासंघले जनाएको छ ।































प्रतिक्रिया