खल्ती जात्रामा एनआईसी एशिया क्यापिटलबाट प्रदान गरिने सेवामा आकर्षक अफर

खल्ती जात्रामा एनआईसी एशिया क्यापिटलबाट प्रदान गरिने सेवामा आकर्षक अफर

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया क्यापिटलकाे “खल्ती डिजिटल वालेट”ले आकर्षक अफर ल्याएको छ । २०८० आषाढ मसान्तसम्म आफ्नो ग्राहकहरुलाई विशेष छुटसहित खल्ती जात्रा पर्व संचालन गरिरहेकोमा यस क्यापिटलले समेत सोही अवसरमा क्यापिटलबाट सेवा लिइरहेका तथा सेवा लिन चाहने ग्राहकहरुलाई आकर्षक छुट सहित विभिन्न अफर योजनाहरु सार्वजनिक हो ।

उक्त खल्ती जात्रा पर्वको अवसरमा क्यापिटलले निम्न सेवाहरुमा विशेष छुट योजना सार्वजनिक गरेको छ ।

Logo