प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढेको छ। यससँगै सूचक १८७८.६८ विन्दुमा आइपुगेको छ।  

२ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ९ कम्पनीको ६६० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १५ वटा कारोबार भएको छ। ५ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ।

Logo