नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेकाे छ। आइतबार १ लाख १० हजार रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेहि मूल्यमा नै काराेवार भइरहेकाे छ।
साथै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेकाे छ। ताेलामा तेजावी सुन १ लाख ९ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै, चाँदीको भाउ आज भने घटेको छ। चाँदी १० रुपैयाँले घढेर तोलामा आज १ हजार तीन सय ७५ रुपैयाँमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया