यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर

यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

आज जेठ ९ गते  मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्री दर १३२ रुपैयाँ ८३ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ १० पैसा र बिक्री दर १४३ रुपैयाँ ७५ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ६१ पैसा र बिक्री दर १६५ रुपैयाँ ३६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनियम दर कति ?

 

Logo