नेप्सेमा नेरुडेकाे सेयर सूचिकृत

नेप्सेमा नेरुडेकाे सेयर सूचिकृत

केन्द्रबिन्दु
0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको छ।

संस्थाको १३ लाख २० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोहि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।

Skip This
Skip This
Logo