नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्याे

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको भाउ ८ सय रूपैयाँले घटेकाे  छ। साेमबार १ लाख १० हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ९ हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे  छ।  

साथै आज तेजावी १ लाख ८ हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै, चाँदीको भाउ आज घटेको छ। चाँदी १० रुपैयाँले घटेर तोलामा आज १ हजार ३ सय ६५ रुपैयाँमा काराेवार भइरहेकाे छ।  

Logo