बजेटबारे मन्त्रिपरिषद्लाई ब्रिफिङ गर्दै अर्थमन्त्री महत

बजेटबारे मन्त्रिपरिषद्लाई ब्रिफिङ गर्दै अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री प्रकाश शरण महतले मन्त्रिपरिषद्का सदस्यहरूलाई बजेट निर्माणका सन्दर्भमा ब्रिफिङ गर्दैछन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बिहान ८:३० बजे बोलाइएको बैठकमा अर्थमन्त्री महतले ब्रिफिङ गर्न लागेका हुन्।

ब्रिफिङ लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ९ः३० बजे शपथग्रहण समारोहका लागि शीतल निवास जानेछन् भने ११ बजे प्रतिनिधिसभाको बैठकमा उपस्थित हुनेछन्।

Skip This
Skip This
Logo