प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ विन्दुले बढेको छ। यससँगै सूचक १९४३.८० विन्दुमा आएको छ । १५ लाख ८४ हजार रुपैयाँको सेयर कारोबार भएको छ। 

१२ कम्पनीको २७ सय ५० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १९ वटा कारोबार भएको हो। ७ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य भने घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

Logo