नेप्से आज बन्द हुने

नेप्से आज बन्द हुने

केन्द्रबिन्दु
0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ।

आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो। सोही कारण नेप्से पनि बन्द हुने भएको हो।

अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक १६।४९ अंकले बढेर १९५९.१२ विन्दुमा अडिएको छ ।

Skip This
Skip This
Logo