नेपाली बजारमा आज सुनको भाउ १ हजार रूपैयाँले घटेकाे छ। बुधबार १ लाख ९ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ८ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ ।
साथै आज तेजावी १ लाख ८ हजार ३ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै, चाँदीको भाउ आज घटेको छ। चाँदी १० रुपैयाँले घटेर तोलामा आज १ हजार ३ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया