गणतन्त्र दिवसले आज नेप्से बन्द

गणतन्त्र दिवसले आज नेप्से बन्द

केन्द्रबिन्दु
0
Shares

सेयर बजार सोमबार बन्द हुने भएको छ ।

आज जेठ १५ गते अर्थात गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले नेप्से बन्द हुन लागेकाे हाे । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक १७.३५ अंकले घटेर १९४१.७७ विन्दुमा अडिएको  थियाे । 

Skip This
Skip This
Logo