चालु आर्थिक वर्षमा लक्ष्यअनुसार आर्थिक वृद्धिदर नहुने अर्थमन्त्री डा. प्रकाशरण महतले जानकारी गराएका छन् ।
अर्थमन्त्री महतले चालु आर्थिक वर्ष ११ खर्ब ७९ अर्ब राजस्व उठ्ने जानकारी दिएका हुन् । यो गत आर्थिक वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कमी हो ।

प्रतिक्रिया