सरकारले मेकइन र मेडइन नेपाल अभियानलाई प्रोत्साहित गर्ने

सरकारले मेकइन र मेडइन नेपाल अभियानलाई प्रोत्साहित गर्ने

केन्द्रबिन्दु
0
Shares

सरकारले निजी उत्पादन क्षेत्रबाट उत्पादित बस्तुलाई प्रोत्साहन गर्ने बताएको छ । 

सोमबार संसद्मा नयाँ आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी उत्पादनलाई प्रवद्र्धन र विस्तार गर्ने हेतुले सरकारले मेकइन नेपाल र मेडइन नेपाल अभियानलाई प्रोत्साहित गरिने बताएका हुन् । उनले भने ,‘निजी क्षेत्रबाट अगाडि बढाईएका मेकइन नेपाल र मेडइन नेपाल अभियानलाई प्रोत्साहित गरिने छ ।’ 

कृषिलाई प्रोत्साहन गर्दै आधुनिकीकरण गर्ने र प्राथमिकता साथ नेपाली उत्पादनलाई विस्तार र प्रवद्र्धन गर्ने बताईएको छ । 
 

Skip This
Skip This
Logo