कपडाको झोलालाई प्राथमिकता दिइने

कपडाको झोलालाई प्राथमिकता दिइने

केन्द्रबिन्दु
0
Shares

सरकारले प्लास्टिक झोलाको सट्टा कागज वा कपडाको झोलालाई प्राथमिकता दिने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै त्यस्तो बताएका हुन् ।

Skip This
Skip This
Logo