औद्योगिक ग्राम निमार्णका लागि ४१ करोड विनियोजन गरिने

औद्योगिक ग्राम निमार्णका लागि ४१ करोड विनियोजन गरिने

केन्द्रबिन्दु
0
Shares

सरकारले औद्योगिक ग्राम निमार्णका लागि ४१ करोड छुट्टाउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गदै उक्त रकम छुट्टाइएको जानकारी दिएका हुन्  ।
 
Logo