सन् २०३२ सम्म पर्यटन दशक मनाइने

सन् २०३२ सम्म पर्यटन दशक मनाइने

केन्द्रबिन्दु
0
Shares

सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने बताएका हुन्। सरकारले सन् २०२३ देखि सन् २०३२ सम्मलाई पर्यटन दशकका रूपमा मनाइने घोषणा पनि गरेको छ ।

Skip This
Skip This
Logo