शिक्षक लाइसेन्सको परीक्षामा सबै सहभागी हुन पाउने

शिक्षक लाइसेन्सको परीक्षामा सबै सहभागी हुन पाउने

केन्द्रबिन्दु
0
Shares

सरकारले अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स)को परीक्षामा जुनसुकै विषय पढेका व्यक्तिहरु पनि सहभागी हुन पाउने कानुनी व्यवस्था गर्ने भएको छ ।

यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा दिन पाउँथे । आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत् सरकारले सबैलाई शिक्षक लाइसेन्सको परीक्षामा सहभागी हुने बाटो खोल्ने घोषणा गरेको छ ।

Skip This
Skip This
Logo