सरकारले आगामी आर्थिक बर्षमा काठमाडौका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाईट जडान गरिने भएको छ । सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइनेछ।
सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने अर्थमन्त्री प्रकाशशरण महतले बताए । आर्थिक वर्ष ०८०–८१ को बजेट वक्तव्यमा अर्थमन्त्री महतले यस्तो घोषणा गरेका हुन् ।































प्रतिक्रिया