अब सामुदायिक विद्यालयका विद्यार्थीलाई पुस्तकको डिजिटल कपी दिइने

अब सामुदायिक विद्यालयका विद्यार्थीलाई पुस्तकको डिजिटल कपी दिइने

केन्द्रबिन्दु
0
Shares

सरकारले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई पुस्तकको डिजिटल कपी उपलब्ध गराउने भएको छ ।

सोमबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यसबारे जानकारी दिएका हुन् ।

Logo