राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्लाको सिमीकोटलाई आगामी आर्थिक वर्षमा सडकले जोडिने भएको छ ।
संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले ट्र्याक खोली आगामी वर्ष सडक सञ्जालमा जोडिने बताए । जसका लागि ९७ करोड विनियोजन गरिएको छ ।































प्रतिक्रिया